मधेस

स्थानीय तहको बजेट ढिलाइः शिक्षकदेखि सेवासम्मको असर

चिया खाइसकेपछि पैसा तिर्ने बेला उनीहरू एक–अर्कासँग गफ गर्दै थिए। चियाको पैसा तिर्न पनि गाह्रो भएको अनुभव उनीहरूको कुराबाट प्रस्ट झल्किन्थ्यो। अब त चिया खानै छोड्नुपर्ला कि जस्तो लागिरहेको थियो। […]

संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव

सिरहा। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताएको छ । आज यहाँ दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायहरूको […]

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा । यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार भएको छ । दलित कल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा आज प्रस्तुत तथ्याङ्कअनुसार नगरपालिका, नेपाल खानेपानी संस्थान, […]

मधेशमा प्रादेशिक निजामती विद्यालय निर्माण गर्न जग्गा उपलब्ध गराउन मन्त्रालयको आह्वान

जनकपुरधाम। मधेश प्रदेश सरकारले प्रादेशिक निजामती विद्यालय निर्माण तथा सञ्चालनका लागि जग्गा उपलब्ध गराउन स्थानीय तहहरूसँग आवेदन आह्वान गरेको छ। शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशले आर्थिक वर्ष २०८२/०८३ को […]