मधेस

धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएको छ । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उहाँ ३३ हजार तीन सय ८८ […]

धनुषा–२ मा कांग्रेस : एक सय ५७ मत बढी ल्याएर यादव निर्वाचित

जनकपुरधाम । धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएको छ । उनले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित […]

धनुषा–३ मा एमालेकी जुली महतो निर्वाचित

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएको छ । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ […]

सिरहा–४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै जनमत पार्टीका साह विजयी

सिरहा । सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएको छ । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का महेन्द्र पासवानलाई पराजित […]