मधेस

लोसपा अध्यक्ष ठाकुर सप्तरी–२ बाट सिफारिस

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ । जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न […]

सत्तारुढ गठबन्धनलाई अन्तरघात गर्दै धनुषाका दर्जनौ नेता कार्यकता एमाले प्रवेश गर्दै

जनकपुरधाम । सत्तारुढ गठबन्धनलाई अन्तरघात गर्दै धनुषाका दर्जनौ नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्दैछन् । मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र नेपाली काँग्रेस धनुषाका पूर्व […]

माधव नेपालको नाम रौतहटको दुई निर्वाचन क्षेत्रबाट सिफारिस

रौतहट। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ। उनको नाम क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो। […]

काँग्रेसबाट धनुषा–४ को लागि महेन्द्र र चन्द्रमोहन सिफारिस

जनकपुरधाम । नेपाली कांग्रेसले धनुषा–४ बाट प्रत्यक्षतर्फ महेन्द्र यादव र डा. चन्द्रमोहन यादवको नाम सिफारिस गरेको छ । धनुषा–४ को शनिबार महेन्द्रनगरमा सम्पन्न क्षेत्रीय भेलाले पार्टीका सहमहामन्त्री यादव र केन्द्रीय […]