मधेस

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन पक्राउ

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको […]

महोत्तरीमा खानेपानीको सङ्कट बढ्दै, स्थानीयवासी चिन्तित

महोत्तरी । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका […]

सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनमा आज ११ हजार भोल्टको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा ६५ वर्षीय रामनारायण साहको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक […]

मिथिलाञ्चलमा चैती छठ : आज ‘खरना’, खाएर व्रत

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, […]