मुख्य समाचार

‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता उपर जनकपुर स्पोर्टस क्लवको जीत

जनकपुरधाम । क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आयोजित एन्फा धनुषा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता माथि जनकपुर स्पोटर्स कल्वले कब्जा जमाउन सफल भएको छ । क्षीरेश्वर जनता उच्च मा.वि.को खेल मैदानमा […]

क्षीरेश्वरनाथ नगरपालिकाले गर्यो ४० जना ज्येष्ठ नागरिकलाई सम्मान

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले पहिलो ज्येष्ठ नागरिक दिवस मनाएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाका १० वटै वडाका गरी ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको […]

नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि

काठमाडौं । नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार २२ वटा जिन सिक्वेन्सिङ गर्दा एक जनामा ओमिक्रोन र अन्य २१ जनामा डेल्टा भेरिएन्ट पुष्टि […]

बेलायतमा ओमिक्रोनका कारण अस्पताल हुने बिरामीको सङ्ख्या बढ्यो

एजेन्सी । बेलायतमा कोरोनाको नयाँ उत्परिवर्तित स्वरुप ओमिक्रोनका कारण बिरामीहरू अस्पताल भर्ना हुन थालेका छन् । बेलायतका शिक्षा मन्त्री नदीम जहावीले राजधानी लण्डनमा पछिल्लो केहि दिनदेखि ओमिक्रोनका कारण सङ्क्रमित भएका […]