मुख्य समाचार

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते

काठमाडौँ । ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् […]

बालकुमारीमा किन भयो ठूलाे आन्दोलन ?

काठमाडाैँ । बालकुमारी घटनामा दुई युवाको मृत्यु भएको छ ।  कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका युवा वीरेन्द्र […]

सन् २०२३ : स्वास्थ्य क्षेत्रमा देखिएका आशाका किरणहरू…

काठमाडौं । सन् २०२३ को हामी अन्त्यमा छौं। सन् २०२३ विश्वका लागि निकै नै उथलपुथलपूर्ण रह्यो। हमास–इजराइल युद्धको सुरुवात, रुस–युक्रेन युद्ध, विश्वका विभिन्न मुलुकमा आर्थिक मन्दी लगायतका मार सन् २०२३ […]

जानकी मन्दिर महन्त विवाद : बाहिर अयोध्या भार पठाउने विवाद देखिए पनि भित्री कुरा अर्कै !

जनकपुरधाम । बेलाबेला चर्चामा आइरहने जानकी मन्दिरको महन्त विवाद एकपटक फेरि उत्कर्षमा पुगेको छ। भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरबाट कोसेली पठाउने विषयले नयाँ विवाद उत्पन्न गराइदिएको […]