मुख्य समाचार

धमाधम पुल बन्दै

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको […]

‘जनकपुरधाममा सामाजिक सद्भाव कायम गरौँ’

जनकपुरधाम । हिन्दू–मुस्लिम धर्मका अगुवा तथा सरोकारवाला सामाजिक सद्भाव कायम गर्दै एकसाथ अगाडि बढ्न सहमत भएको छ । जिल्ला प्रशासन कार्यालय धनुुषामा आज भएको द्विपक्षीय छलफलपछि दुवै धर्मका अगुवाहरु आपसी […]

मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गृह मन्त्रालयद्वारा गत साउन २७ गते गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलबाट प्रस्तुत प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा […]

बारा २ : उपेन्द्रलाई हराउन मोर्चाबन्दी, शिवचन्द्र कुशवाहा जनमतबाट उठ्ने सम्भावना

जनकपुरधाम । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनी निर्वाचित बारा क्षेत्र नम्बर २ सहित तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । जसको प्रक्रिया निर्वाचन आयोगले सुरु गरिसकेको छ । चैत […]