राजनिती

पत्रकारहरूले विज्ञापन र योजना मागेर हैरान पारे, अब डिप्रेशनमा जानसक्छु : मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पत्रकारहरूले विज्ञापन र योजना मागेर हैरान बनाएको बताएका छन् । जनकपुरधाममा मङ्गलवार आयोजित प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री यादवले […]

अमेरिका बिना यूरोपले युक्रेनमा रूसलाई रोक्न सक्षम छ?

काठमाडौँ । यस्तो देखिदै छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायती सेनामा धेरै विश्वास छ । सायद बेलायती सैन्य अधिकारीहरू वा पूर्व सैन्य अधिकारीहरूमा पनि यति धेरै आत्मविश्वास छैन । […]

आफ्नै नगरपालिकाको कार्यालयमा मेयर साहले किन गरे तालाबन्दी ?

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले कार्यालयमा तालाबन्दी गरेर साँचो बुझाएका छन् । नगरप्रमुख साहसहितका जनप्रतिनिधिले आइतवार कार्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएका हुन् […]

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । […]