राजनिती

प्रचण्ड नेतृत्वको सरकारले पायो पूर्णता, दुई मन्त्री नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो […]

लुम्बिनीमा मन्त्री परिषद् विस्तार, मन्त्रीले लिए शपथ

भैरहवा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएको छ । मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक÷एक जना गरी तीन जना […]

मन्त्रीलाई फिर्ता बोलाउदै मधेस सरकारबाट बाहिरियो माओवादी

जनकपुधाम । मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउदै मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रले बाहिरिने निर्णय गरेको छ । केहीदिन देखि कुन दललाई कुन मन्त्रालय र कतिवटा मन्त्रालय दिने छलफल चलिरहेकै बेला मुख्यमन्त्री […]

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, नागरिकता विधेयकदेखि दरवार हत्याकाण्ड पनि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विभिन्न प्रश्नहरूको जवाफ दिएका छन् । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको पहिलो दिन दरवार हत्याकाण्डदेखि नागरिकता विधेयकसम्मको विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका हुन् । […]