राजनिती

धरौटी बुझाएर लामिछानेलाई थुनामुक्त गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र […]

मधेश प्रदेश नेकपा एकीकृत समाजवादीको दलको नेतामा न्यौपाने

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएको छ । विहीबार मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न बसेको बैठकबाट दलको नेतामा न्यौपाने […]

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले भने:यो प्रदेशमा भ्रष्टाचारीलाई गुञ्जायस हुँदैन

जनकपुरधाम । ६३ सांसदसहित बुधबार बहुमत समर्थनसहित मधेस प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोजकुमार यादव नियुक्त भए । बारा १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । पूर्व सभामुखसमेत रहेका उनी मधेस […]

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी(जसपा) नेपालका सरोज कुमार यादव नियुक्त भएका छन् । ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बारा १(२) बाट निर्वाचित […]