राजनिती

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित ऋषि सुनकलाई बधाई दिएका छन् । मंगलबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा सुनकलाई बधाई दिएका हुन् । देउवाले महत्वपूर्ण जिम्मेवारीका […]

रेसुङ्गा । गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुग्नुभयो । उहाँले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदको लागि मतदान गर्दै हुनुहुन्छ । उहाँले […]

जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्। गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री […]

जनकपुरधाम । यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार धनुषामा प्रचारप्रसारमा गाउँ पसेका छन् । विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले […]

