राजनिती

रामहरि खतिवडाद्वारा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राज्य […]

‘बलात्कारमा संलग्नलाई जन्मकैदको सजाय व्यवस्था गरौँ’

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलत्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको आकस्मिक समयमा उनले विद्यमान […]

अनिल झाले छाडे लोसपा

काठमाडौं । अनिलकुमार झाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका छन् । वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको बुझिएको छ । उनको राजीनामा समेत स्विकृत […]

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक […]