राजनिती

‘डिजिटल मधेस’ को नारा दिने मन्त्रालयको आफ्नै वेबसाइट छैन अपडेट

जनकपुरधाम । ‘डिजिटल मधेस’ को नारा बोकेर लाखौँ रुपैयाँ खर्चेर मधेश प्रदेश सरकारले ‘मधेस कन्कलेभ २०२५’ आयोजना गर्यो । गृह, सञ्चार तथा कानून मन्त्रालयले डिजिटल मधेश बनाउने उदेश्यका साथ थ्रिस्टार […]

रास्वपा सभापति रविको मुद्दामा सुनुवाइ नहुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा ‘हेर्दाहेदै’ राखिएको भए पनि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी […]

शिक्षा, स्वास्थ्यदेखि रोजगारीसम्मः जनमतले बुझाए मधेस सरकारलाई यस्तो १९ बुँदे सुझाव

जनकपुरधाम। जनमत पार्टी संसदीय दलले मधेश प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रममा समावेश गराउन १९ बुँदे सुझाव पेश गरेको छ। मंगलबार संसदीय दलका नेता महेश कुमार […]

राष्ट्र बैँकको गभर्नरमा डा. पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री […]