राजनिती

पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मंगलवार उपचारका क्रममा ७१ वर्षको उमेरमा नर्भिक अस्पतालमा […]

११ जना पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दावी

काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले नेपालको असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपालीलाई कहाँ पुर्याउँछ भनेर प्रश्न गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा आफ्नो मन्तव्य राख्दै उनले नेपाल असंलग्न […]

नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा विवाद उत्पन्न, स्थिति तनावग्रस्त

जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनमा विवाद उत्पन्न भएको पछि स्थिति तनावग्रस्त बनेको छ । गत शनिवारदेखि जनकपुरमा जारी अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि […]

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा जनमत पार्टीका सांसदहरुले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण […]