राजनिती

काठमाडौँ । दुर्गा प्रसाईँ पक्राउ परेका छन् । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल […]

सिरहा । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी मङ्सिरभित्र नहुने सम्भावना बढेको छ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र काँग्रेसको १५औँ महाधिवेशन नहुने बताएका हुन् […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । बिहीवार पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा […]

