शिक्षा

कुटपिट गर्दै निकालिएका केआईआईटीमा अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थी बिचल्लीमा

काठमाडौं । भारतको ओडिशा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थीलाई कुटपिट गर्दै बाहिर निकालिएको छ । केआईआईटीमा अध्ययनरत एकजना विद्यार्थीले नाम नखुलाउने […]

मधेश प्रदेशमा १३२ स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान

जनकपुरधाम । मधेश प्रदेशमा विद्यालय शिक्षाको गुणस्तर तथा सिकाइवृद्धि र सिकाइ उपलब्धि हासिल गर्न विभिन्न सामुदायिक विद्यालयमा चार विषयका शिक्षक व्यवस्थापन गर्न स्वयंसेवक शिक्षक भर्ना गरिने भएको छ । प्रदेशको […]

सन् २०२४ मा विश्वका २४ करोडभन्दा बढी बालबालिकाको शिक्षा प्रभावित

एएफपी । अत्यधिक प्रतिकुल मौसमका कारण सन् २०२४ मा विश्वका २४ करोडभन्दा बढी बालबालिकाको विद्यालय शिक्षा प्रभावित भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय बालबालिका सम्बन्धी निकाय (युनिसेफ) ले […]

त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । समारोहका उपाध्यक्ष तथा […]