शिक्षा

काठमाडौं । राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दर्खास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको सिफारिस समितिले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी असोज ६ गतेभित्र आवेदन दिन […]

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित […]

जनकपुरधाम । जनकपुरधामका युवाहरुलाई टिच फर नेपालले आफ्नो कार्यसम्पादन तथा कार्यशैलिबारे जानकारी आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जनकपुरधाममा आयोजित कार्यक्रममा सयौँ युवाहरुको बिच फेलोशिप कार्यक्रमका बारे जानकारी […]

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । वि.सं. २०१७ मा स्थापना भएको विद्यालयका सबै भवन जीर्ण भएका हुन् । जीर्ण भएको भवनबाट पानी चुहिने गरेको […]

