समाचार

मधेस सरकारमा सहभागी हुँदै माओवादी, भोलि १ बजे शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको […]

टर्की र सिरियामा एका बिहानै ७ रेक्टरभन्दा बढीको भुकम्प, मृत्यु हुनेको सङ्ख्या ११ सयभन्दा बढी

एजेन्सी । टर्कीमा गएको भुकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ । टर्कीका राष्ट्रपति रेचप अर्दोआनले भुकम्पका कारण टर्कीमा मात्रै हालसम्म ११ सयभन्दा बढीको मृत्यु भएको र ५ […]

मधेसका जनता अन्यायमा परेका छन्, नागरिकता विधेयक छिटो ल्याइयोसः सांसद महतो

काठमाडौं । मधेसका जनता अन्यायमा परेको प्रतिनिधि सभा सदस्य डा. विरेन्द्र महतोले बताएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा पहिलोपटक बोल्दै उनले नेपाल भित्रैका नागरिकलाई मान्छे हेरेर कानूनको व्याख्या हुने […]

पाकिस्तानका पूर्व सेना प्रमुख एवं पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

एजेन्सी। पाकिस्तानका पूर्व सेना प्रमुख एवं पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानी सेनाले उनको निधन भएको पुष्टि गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ७९ वर्षका मुशर्रफ […]