समाचार

गृहमन्त्री लामिछानको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमाथि सुनुवाइ गर्दै ६ पुस मा कारण देखाऊ आदेश जारी गरेको थियो […]

पुस २८ गते मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्छ : एमाले नेता महासेठ

जनकपुरधाम । पुस २८ गते मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्ने नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले बताएका छन् । नागरिक मिररसँग भएको संवादमा उनले केन्द्रीय सरकार गठनमा […]

धनुषाको महेन्द्रनगरमा खुल्यो जिम

जनकपुरधाम । धनुषाको जनकपुरधाम पछि दोश्रो सहरको रुपमा रहेको महेन्द्रनगरमा पहिलो पटक जिम क्लब संचालनमा आएको छ । करिब ५० लाखको लागतमा संचालक अजय कुमार साहले महेन्द्रगरमा लायन्स केभ फिटन्स […]

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु/कुहिरो

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम […]