समाचार

जनकपुरधाम । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन । यसका लागि यहाँका राजनीतिक […]

काठमाडौं । ‘१००% नवकरणीय ऊर्जा ः नीति, अभ्यास र अनुभव’ विषयक दुर्ई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । पुष ३ र ४ गते काठमाडौंमा आयोजित सम्मेलनले नवीकरणीय उर्जा प्रयोगका […]

काठमाडौं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ […]

बर्दिवास । मधेस प्रदेशको प्रारम्भिक बाल विकासको प्रादेशिक रणनीति आज बर्दिवासमा सार्वजनिक गरिएको छ । मधेश प्रदेशमा रहेकाे शैक्षिक गुणस्तर सुधार सम्बन्धी निर्माण गरिएकाे रणनीतिले बालबालिकाकाे शैक्षिक सुधार गर्ने रहेकाे छ । यो रणनीति प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झाले उद्घाटन गरेका थिए । कार्यक्रममा शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया सत्र पनि राखिएकाे थियाे । यो रणनीतिले सन् २०२८ सम्ममा मधेस प्रदेशमा गुणस्तरीय प्रारम्भिक बाल विकास कार्यक्रमहरू लागू गरी गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको समग्र विकास (शारीरिक, सामाजिक, मानसिक, भावनात्मक र भाषिक) सुनश्चित गर्ने लक्ष्य राखेको छ। त्यस्तै बाल विकासकाे सवालमा मधेश सरकारले गहन […]

