समाचार

अष्ट्रेलियाको राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्व मनाईदै [फोटोफिचर]

अष्ट्रेलिया(क्यानवेरा) । अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजना भएको छ । लोक आस्थाको महान एवम कठोर पर्व नेपालीहरुे क्यानवेराको यारालुम्ला लेकको किनारामा भब्यताका साथ आइतबार साझ सझिया […]

गठबन्धनको जीत सुनिश्चित छ : डा आरजु

जनकपुरधाम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेको छ । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै […]

छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै

जनकपुरधाम । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको […]

निधि परिवारदेखि राजेन्द्र महतोसम्मले ठगे, भोट लगे मुद्दा छोडे

जनकपुरधाम । मङसिर ४ को निर्वाचनमा जित पोल्टामा पार्न हरेक क्षेत्रमा पुलकित उम्मेदवारहरूको दौडधुप तीव्र छ । त्यस्तै प्रचारप्रसारमा छन् धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभाका नेकपा एमालेको तर्फबाट […]