समाचार

ग्लोबल आइएमई लघुवित्तले बाडे् किट्नाशक झुल

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.९ मा ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाले किट्नाशक झुल वितरण गरेका छन् । नगरपालिकास्थित ईच्छापुरमा रहेको उक्त संस्थाको सदस्यहरुलाई किट्नाशन झुल वितरण गरिएको हो […]

स्थानीय न्यायिक समितिको बिषयमा कार्यशाला सम्पन्न

असार २३, सुनसरी युथ एड्भोकेसी नेपालले कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालय तथा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमसँगको सहकार्यमा स्थानीय न्यायिक समिति : चुनौती र अवसर विषयक कार्यशाला सम्मन्न गरेको […]

नेविसंघ त्रि-चन्द्रद्वारा ‘त्रि-चन्द्र बचाउ’ अभियानको लागि प्रधानमन्त्रीलाई- ज्ञापन पत्र हस्तान्तरण

नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसका विद्यार्थी नेताले त्रि-चन्द्र क्याम्पस बचाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन् । आज बिहिबार अपरान्हमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर त्रि-चन्द्र क्याम्पसको पुनर्निर्माणको कार्य यथासिघ्र कार्यान्वयन गर्न […]

मंसिर २ मा चुनाव गर्न आयोगको सुझाव

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति मंसिर २ गतेका लागि तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था […]