समाचार

काठमाडौं । काठमाडौं महानगरपलिकामा बालेन साहको अग्रता कायमै छ । कुल १ लाख १३ हजार मत गणना हुँदा बालेनले ४० हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना […]

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । यादवले ७९१३ मत प्राप्त गरी मेयरमा […]

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ मा काँग्रेस को अमर किशोर सिंह वियजी भएका छन् । वडाध्यक्षमा सिंह १९२ मतान्तरले विजयी भएको छ । उनले ५५० मत प्राप्त गरेका हुन् […]

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा […]

