समाचार

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि आज मलेसिया जाँदैछन् । मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहको […]

राष्ट्रिय सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाले […]

लिपुलेखलाई लिएर नेपाल र भारतबीच फेरि तनाव !

बीबीसी । नेपाल र भारतबीच फेरि सीमा विवाद सुरु भएको छ । दुबै छिमेकी मुलुक भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेपछि विवाद सुरु भएको बुझिन्छ । भारत […]

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पारित

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पारित गरेको छ । समितिको बिहीवार बसेको बैठकमा बहुमतले समितिको […]