समाचार

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले […]

आज प्रतिनिधिसभाको बैठक बस्दै, नीति कार्यक्रम तथा बजेट बारे छलफल हुँदै

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल हुने कार्यतालिका रहेको छ । संविधान अनुसार जेठ १५ मा बजेट सार्वजनिक […]

देशभरका ४ मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

वैशाख ३० गते स्थगित भएकामध्ये आज ४ मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार देशभर स्थगित भएका ८७ मतदान केन्द्रमध्ये आज थप ४ मतदान केन्द्रमा पुनः मतदान सुरु […]

काठमाडौंको उपमेयरमा सुनितालाई ६ हजार भन्दा बढी मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उमेदवार सुनिता डंगोलले फराकिलो मतान्तर बनाउँदै गएकी छिन् । डंगोलले ९ हजार ४२१ मत पाएर अग्रता कायम गरेकी छिन् । गठबन्धनका उमेदवार नेकपा (एकीकृत […]