समाचार

क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं.६ मा गुप्ता विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ का वडाध्यक्षमा नेकपा एमालेका विनोद प्रसाद गुप्ता विजयी भएका छन् । गुप्ता ११ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका […]

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता फराकिलो

ललितपुर । ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मत परिणामानुसार ४ हजार ७२६ मत गणना गर्दा उनले २ हजार ७५१ मत पाएका छन् […]

विराटनगरमा काँग्रेसका उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर । विराटनगरमा महानगरमा काँग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । कुल १४ हजार ९६ मतगणना हुँदासम्म काँग्रेसका नागेश कोइरालाले ४ हजार ५३१ मत प्राप्त गरेका छन् । एमालेका […]

स्थापितभन्दा तीन हजार मतान्तरको अग्रता कायम गर्दै बालेन

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायम छ । सुरुवाती अवस्थामा रहेको अग्रता दोब्बर अंकले बढेको छ ।पछिल्लो ८:३० को अपडेट अनुसार बालेनले ६ हजार मत कटाएका […]