समाचार

‘निजामती विधेयकलाई राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा टुङ्ग्याइने’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले राष्ट्रिय सभामा रहेको सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई व्यवस्थित र सौहार्दपूर्ण ढङ्गबाट निष्कर्षमा पुर्‍याइनेमा विश्वास व्यक्त गरेकी छन् । राष्ट्रिय […]

देशभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा […]

‘जनकधाम योजना’ बारे जानकारी दिन प्रधानमन्त्रीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई रैथाने गाई संरक्षणका लागि अगाडि बढाइएको ‘जनकधाम योजना’ बारे जानकारी दिइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा जनकधामका संस्थापक वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कौशलेन्द्र झालगायत […]

मधेश सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम स्थगित

धनुषा । मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष […]