समाचार

विद्यालयमै बालबालिकाले खोप लगाउन पाएपछि अभिभावक खुशी

काठमाडौँ । सरकारले अस्तिबाट देशभरका ५७ जिल्लामा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । बालबालिकालाई प्राथमिकतामा राखेर विद्यालयमै लगाउन थालिएको खोप अभियान सफल बनाउन […]

सिरहा छुरा प्रहार प्रकरण : घटनामा संलग्नलाई २४ घण्टाभित्र पक्राउ गर्ने सहमतिपछि खुल्यो राजमार्ग

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा चक्काजाम गरिएको छ । शनिबार छुरा हानेर हत्या गरिएका गोलबजार ६ का रामकुमार सदाको हत्यारालाई प्रहरीले अहिलेसम्म नसमातेको भन्दै आफन्त तथा स्थानीयबासीले चक्काजाम गरेका […]

काँग्रेस सभापतिमा पुन: शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापतिका लागि दोस्रो चरणमा भएको निर्वाचनमा देउवा विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी डां शेखर कोइरालालाई ८ […]

काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवारका लागि पुनः मतदान हुने, कसले कति मत पाए ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका उम्मेदवारले ५१ प्रतिशत पुर्याउन सकेनन् । बिहान साढे ४ बजेबाट सुरु भएको मतगणना केहिबेर अघि सकिएको छ । आइतवार भएको […]