समाचार

सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब

काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक […]

जनकपुर-जयनगर-बिजलपुरा रेल ७९ करोड ऋणमा

जनकपुरधाम । नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । लामो […]

इरानमा ५० दिनदेखि इन्टरनेट बन्द

काठमाडौं । मध्यपूर्व युद्धको सुरुवातसँगै इरानी अधिकारीहरूले इन्टरनेटको पहुँचमा लगाएको प्रतिबन्ध शनिबार ‘अकल्पनीय’ ५० औँ दिनमा प्रवेश गरेको इन्टरनेट बजार अनुगमनकारी संस्था ‘मोनिटर नेटब्लक्स’ ले जनाएको छ। नेटब्लक्सको सामाजिक सञ्जाल […]

सहिदनगरः करारका कर्मचारी नै ठेकेदार, मेयरको आडमा ‘एस्टिमेट’ विपरीत छत ढलान

जनकपुरधाम । गत चैत्त ३० गते धनुषाको सहिदनगर नगरपालिका–५ सिमरापट्टी पुल छेउमा मन्दिर निर्माण भइरहेको थियो । केहि राजमिस्त्री गमबुट लगाएर ‘छत ढलान गर्दा लगाइने जुत्ता’ निर्माणाधीन संरचानामाथि घुमफिर गरिरहेका […]