समाचार

पर्सामा ८१ हजारभन्दा बढी ट्याब्लेट लागुऔषध बरामद

वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल पर्साद्वारा ८१ हजार ४९० थान ‘ट्याब्लेट’ ‘ट्रामाडोल हाइडोक्लोराइड’ लागुऔषध बरामद गरेको छ । आज वीरगञ्ज महानगर–२ स्थित भगुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको […]

कमला नगरपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर २ बालकको मृत्यु

जनकपुरधाम । धनुषामा सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका-२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ […]

होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

सिन्ह्वा । जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले विद्युतिय सवारीसाधनमा आफ्नो लगानी कटौती गर्ने भएको छ । कम्पनीले मंगलवार आफ्नो विद्युतीय सवारी साधन (विद्युतचालित गाडी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् […]

राष्ट्र बैँकको गभर्नरमा डा. पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री […]