समाचार

अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने

एएफपी । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रवारदेखि अन्त्य गरेको छ । यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का […]

सिरहाको हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

सिरहा । सिरहाको लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयवासीको पहलमा रामजानकी मन्दिर निर्माणको काम सुरू गरिएको छ । शुक्रवार मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्तित्वको […]

कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप ११ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ शुभारम्भ गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ वटा वडा सो कार्यक्रम सुरु गरिएको थियो । […]

भारतीय विदेश मन्त्रालयद्वारा प्रिशा साहको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । भारतको विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । मन्त्रालयले सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाबारे जानकारी प्राप्त […]