समाचार

अपहरणको अभियोगमा नाबालकसहित चारजना पक्राउ

पर्सा । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ […]

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घेटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो […]

सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति, भोलिबाट आन्दोलन स्थगित हुने !

काठमाडौं । सरकार र नेपाल शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ । सहमति अनुसार आगामी असार १५ […]