समाचार

महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनुषा । महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा […]

आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका […]

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

दोधारा चाँदनी (कञ्चनपुर) । यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेको थियो । काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उहाँ स्वदेशमै खेती […]

काठमाडौं महानगरले निजी विद्यालयलाई भन्योः जेठको पहिलो साताभित्र छात्रवृत्ति वितरण गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठको पहिलो साताभित्र निजी विद्यालयलाई छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ तथा काठमाडौं […]