समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सोमवार नयाँ बानेश्वरस्थिति संसद् भवनको शङ्कर हालमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक […]

भारतमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक, बीबीसीलाई औपचारिक पत्र

एएनआई । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । प्रतिबन्धित च्यानलहरूमध्ये डन […]

इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालिकाको मृत्यु

पर्सा । पर्सामा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २ का सन्तोष साहले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमवार […]

‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै […]