समाचार

जनकपुरधाम । रौतहटमा बाटो बनाउने विषयमा विवाद हुँदा गोली लागेर एकजनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउँने विषयमा विवादको क्रममा गोली चल्दा एकजनाको मृत्यु भएको जिल्ला […]

भक्तपुर । मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो […]

जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । शनिबार बिहान रेल्वे स्टेशनदेखि कपिलेश्वर जाने बाटोमा जलाद खोलाको पुलमुनि युवकको शव फेला परेको हो । बिहान करिब १० बजेको […]

सिराहा । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार […]

