समाज

जनकपुरमा अब जथाभावी फाेहर फ्याल्नेलाई ५ हजरसम्म जरिवाना हुने

जनकपुरधाम । जथाभावी फोहोर फ्याल्नेलाई जनकपुरधाम उपमहानगरपालिकाले पाँच हजारसम्म जरिवाना गर्ने भएको छ । उपमहानगरपालिकाले जथाभावी फोहोर फ्याल्नेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज […]

फोहोरको डङ्गुरबीच सेवा प्रवाह गर्दै प्रादेशिक अस्पताल

श्रीमतीको प्रसुती सेवाका तीनदिनदेखि अपस्तालमा बस्दा अव्यवस्थित फोहोर र सडकपारीको दुर्गन्धले आफुपनि विरामी हुने अवस्थामा पुगेको नागरिक मिररलाई बताए । उनी बाटो देखाउँदै भन्छन,’एक त यो बाटो दुर्गन्धित छ । श्वास लिनै सकिन्न । त्यसमाथि कुईने, सड्ने र अस्पतालको सबै फोहर यतै फाल्छन् । मानिस निको हुने भन्दा बिरामी भएर जान्छन् ‌।’

आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

जनकपुरधाम । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा […]

आज हरिशयनी एकादशी भक्तजनको भीड [तस्बिरहरू]

काठमाडौं— आज हरिशयनी एकादशी । काठमाडौं उपत्यकासहित देशभरका भगवान् विष्णुका मन्दिर र घरघरमा तुलसी रोपेर मनाइँदैछ । काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा भीड लागेको छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन […]