सुदूरपश्चिम

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेको छ । योसँगै उनले सातौँपटक जित हासिल गरेको हो । कुल ५१ हजार दुई […]

डडेल्धुरामा सुरु भयो मतगणना

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लडेको डडेल्धुरामा मत गणना सुरु भएको छ । यहाँ देउवालाई नेपाली कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र सागर ढकाललगायतले चुनौती दिइरहेका छन् । 

प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएको छ । सभालाई सम्बोधन गर्न उनी आज गृहजिल्ला आउने […]

‘लालपुर्जा आएपछि मत’

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वीरबहादुर ठगुन्नाले चारपटक मतदान गरिसकेको छ । उनको पाँच कट्ठा ऐलानी जमीन छ । जग्गाधनी प्रमाण पुर्जा पाउने आशाले मतदान गर्दैआए पनि अहिलेसम्म ठगुन्नाको […]