स्वास्थ्य

पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यमा पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा गरिएको छ । न्यूयोर्कका गभर्नर हेची कोचुलले काउन्टि सहरमा फोहोर पानीको नमूनामा पोलियो भाइरस फेला परेपछि “विपद् आपतकाल” घोषणा गरिएको […]

मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको […]

नेपालगञ्जमा पनि डेँङ्गुको सङ्क्रमण बढ्यो

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेँङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेँङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ । स्थानीयवासीमा डेँङ्गु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका […]

प्रतिष्ठानका चिकित्सक डा साहविरुद्ध मुद्दा

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । यही भदौ २ गते डा साह प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत […]