#अब्दुल्लाह अल्मुताईरी

अस्पताल भर्ना भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य
काठमाडौं । अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ । नेपाल र कुवेतबीच कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलको […]

