उद्यमशीलता

दुनाटपरी उद्योगबाट युवाको उदाहरणीय उद्यमशीलता: जितेन्द्र महतोको दैनिक तीन हजारसम्मको आम्दानी
बरहथवा (सर्लाही) । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले […]

