उम्मेदवारी रद्द

इमरान खानको उम्मेदवारी रद्द, आगामी चुनाव लड्न नपाउने

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द गरिएको छ। पाकिस्तान चुनाव आयोगले जेलमा रहेका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख खानको उम्मेदवारी रद्द गरिदिएको छ। उम्मेदवारी […]