कमलदह

संरक्षण र विकासको पखाईमा मनमोहक कमलदह

सिरहा। सिरहा जिल्लाको चुरे क्षेत्रमा रहेको मनोमोहक कमल दह संरक्षण र विकासको पखाईमा रहेको छ । मिर्चैया नगरपालिका–९ मा अवस्थित ‘कमलदह’ एक अद्वितीय प्राकृतिक तालको रुपमा रहेको छ । जहाँ […]