#कमला नदी

धनुषाको कमला नदीले गर्नसक्ने क्षति र तटबन्धबारे अनुगमन

जनकपुरधाम । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाका पदाधिकारीलगायत सरोकारवालाको टोलीले वर्षायाममा कमला नदीले गर्नसक्ने क्षति र नदी नियन्त्रणका लागि गरिएको तटबन्धबारे स्थलगत अनुगमन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी […]