कुरुवा घर

सिरहा अस्पतालमा २५ लाख लागतमा कुरुवा घर निर्माण हुँदै
सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा २५ लाख रुपैयाँ लागतमा कुरुवा घर निर्माण हुने भएको छ। अस्पताल परिसरभित्र बन्ने उक्त कुरुवा घरको शिलान्यास मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन […]

