#क्षिरेश्वरनाथ

सुन्दर नगरपालिका बनाउँने अभियान सुरु भयो : मेयर यादव

जनकपुरधाम । नगरपालिकालाई सफा, स्वच्छ, सुन्दर, व्यवस्थित र विकसित नगरपालिका बनाउँने अभियान सुरु भएको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले बताएका छन् । उनले अभियान अन्तर्गत नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा […]