ग्लेन म्याक्सवेल

ग्लेन म्याक्सवेलद्वारा एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले एक दिवसीय क्रिकेट फर्म्याटबाट सन्यास लिएका छन् । म्याक्सवेलले एक पडकास्टको क्रममा अबदेखि एक दिवसीय क्रिकेट फर्म्याट नखेल्ने घोषणा गरेका हुन् । उनले भने, […]