जिल्ला अधिवेशन

एमाले धनुषाको जिल्ला अधिवेशनः विवाद मिलेन, बुधवारसम्मका लागि अधिवेशन स्थगित

जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८ औं जिल्ला अधिवेशन बुधवारसम्मका लागि स्थगित भएको छ । निर्वाचन समितिले सूचना जारी गर्दै दुई पक्षबीचको विवाद र उत्पन्न परिस्थितिका कारण बुधवारसम्मका लागि अधिवेशन […]