#टीआई नेपाल

स्वार्थ बाझिएका नियुक्तिबारे निर्णय लिन प्रधानमन्त्रीलाई टीआई नेपालको आग्रह
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वार्थ बाझिएका नियुक्तिबारे ध्यानाकर्षण भएको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा हालै गठित मन्त्रिपरिषद्द्वारा भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य भएपनि यस सन्दर्भमा […]

