#डिम्पल झा

मधेश प्रदेशकी सांसद डिम्पल झाको निधन

जनकपुर । मधेश प्रदेशका सांसद डिम्पल झाको निधन भएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट २०७४ चुनावमा रौतहटबाट समानुपातिक तर्फ जितेकी सांसद झाको ४० वर्षको उमेरमा गयराति निधन भएको […]