दुव्र्यवहार

पत्रकार महतोमाथि दुव्र्यवहार प्रकरण : स्वाभिमानको लडाइमा पत्रकार राजकरणलाई प्राधिकरणको साथ
काठमाडौं । मधेस प्रदेश सरकार मातहत रहेको आमसञ्चार प्राधिकरणले स्वाभिमान, सम्मान र न्यायका लागि गरेको प्रयासका लागि पत्रकार राजकरण महतोप्रति उच्च सम्मान प्रकट गरेको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले […]